सहसचिव र विद्युत् प्रशिक्षकको शव काठमाडौँ ल्याइँदै
काठमाडौँ । सिन्धुलीस्थित सुनकोशी नदीमा मङ्गलवार फेला परेको दुई जनाको शवलाई सिन्धुली अस्पतालको शव वाहनमा राखेर काठमाडौँतर्फ ल्याइएको छ। सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक (सहसचिव) कृष्णबहादुर केसी र विद्युत् प्रशिक्षक ३२...