मदिरा सेवन गरी मृत्यु भएका मजदुरको शव तीन दिनपछि किरिया खर्चसहित आफन्तलाई जिम्मा
बलेवा । यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो...