उपल्लो डोल्पाबाट म्यादी प्रहरीको शव दुनै ल्याउन समस्या, हेलिकप्टर माग गर्ने निर्णय
डोल्पा । उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ । ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिन...