सम्झौता कार्यान्वयन नभएपछि फेरि आन्दोलन गर्ने बन्चरेडाँडाबासीको चेतावनी
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्षेत्र बन्चरेडाँडाका स्थानीयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि स्थानीयवासी असन्तुष्ट बनेका छन् । साथै फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी...