वर्षमान पुनको दाबी : ‘नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वभर द्वन्द्व व्यवस्थापनका लागि काम लाग्छ’
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको दाबी गरेका छन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिनको सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी...