आयोगद्वारा प्राथमिक तहका शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस
काठमाडौँ । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका प्राथमिक तह, तृतीय श्रेणीका शिक्षकहरूको नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची...