शिक्षक सेवा आयोगका पदाधिकारीका लागि प्रस्तुतीकरण र अन्तर्वार्ता भदौ पहिलो साताबाट
काठमाडौँ । शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस प्रक्रियामा रहेका संक्षिप्त सूचीका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना र अवधारणा प्रस्तुत गर्ने कार्यक्रमसँगै अन्तर्वार्ताको मिति निर्धारण गरिएको छ। उपलब्ध सूचनाअनुसार...