शिक्षकको बढुवा सम्बन्धी कार्यविधि सार्वजनिक
काठमाडौँ । शिक्षक सेवा आयोगले ‘कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९’ सार्वजनिक गरेको छ । आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा हुने बढुवा सम्बन्धी...