१९ वर्षदेखि नक्कली प्रमाणपत्रको आधारमा शिक्षक, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा
काठमाडौं । १९ वर्षदेखि नक्कली प्रमाण पत्रको आधारमा शिक्षण पेशामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराका एक शिक्षिका विरुद्ध मुद्दा दायर गरेको छ । डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय...