तलब नपाएपछि विराटनगरमा शिक्षकहरु आन्दोलित
मोरङ । चार महिनादेखि तलब नपाउँदा शिक्षकहरु आन्दोलमा उत्रिएका छन् । विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षहरुले दशैँको मुखमा समेत तलब नपाउँदा आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित शिक्षकहरुले सोमबार शिक्षा...