नतिजा कति दिनमा सार्वजनिक हुन्छ ? भन्दै त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गरेका छन् । आइतबार बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार...