२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नास्टमा काम नभएको गुनासो छ, आफैँ मूल्यांकन गर्नुस्’ : शिक्षामन्त्री पुन

अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट काम नभएको भन्ने गुनासो आउने गरेको बताएका छन् ।

बुधबार अवलोकनका लागि नास्ट पुगेका मन्त्री पुनले ४३ वर्षको अवधिमा धेरै राम्रा काम भएको भए पनि कुनै कुनै भने गर्न सकिने काम पनि नभएको बताए ।

‘नास्ट सुरु भएको धेरै वर्ष भयो । काम भएन भन्ने कम्प्लेन आउँछ । यो विज्ञान प्रविधिको विकासको लागि भनेर खोलेको संस्था हो,’ मन्त्री पुनले भने, ‘४३ वर्ष पुग्न लाग्यो । यो अवधिमा धेरै राम्रो काम भएको छ । तर कुनै गर्न सकिने काम भएको छैन । आफैँ मूल्यांकन गर्नुहोला ।’

अवलोकनमा लागि पुगेका मन्त्री पुनलाई उपकुलपति लिलिप सुब्बाले स्वागत गरेका थिए ।

नास्टका प्रविधि संकायका प्रमुख डा. सुरेश ढुंगेलका अनुसार मन्त्री पुनले प्रविधि प्रयोगशाला लगायतको निरीक्षण गरेका छन् ।