उच्च शिक्षा विधेयकको मस्यौदा सार्वजनिक गर्दै मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव आह्वान गरेको छ । ७ माघमा मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै १५ दिनभित्र देशविदेशबाट सुझाव पठाउन आह्वान...