सरकार र विद्यालय कर्मचारीबीचको वार्ता आजदेखि, देशभरका विद्यालयमा पठनपाठन सुचारु
काठमाडौँ । आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ। दुवै पक्षका...