शिक्षामन्त्री पन्तले जनाए शिक्षकका माग सम्बोधन गर्ने प्रतिबद्धता
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकका माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन् । संविधान, कानुन र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता...