प्रदेशबाटै एसइई गर्न शिक्षामन्त्री पन्तको प्रस्ताव
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले...