बहालवाला सिडिओले धमाधम दिन थाले राजीनामा, गेलालपछि घिमिरेले पनि छाडे ३८ वर्ष लामो निजामती सेवा
दोलखा । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नियमित अवकाशअघि नै राजीनामा दिएको चर्चा सेलाउन नपाउँदै दोलखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरिप्रसाद घिमिरेले पनि पदबाट राजीनामा दिएका छन्। निजामती सेवामा...