अब शिर ठाडो पारेर मेरो सभापति रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस् : शिशिर खनाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित भएको बताएका छन् । काठमाडौँमा जारी पार्टीको राष्ट्रिय भेलामा उनले भने, ‘अब चोकमा,...