चिनियाँ परराष्ट्र मन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
काठमाडौँ । चीनका परराष्ट्र मन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई कार्यभार सम्हालेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री खनाललाई शुक्रबार बधाई सन्देश पठाउँदै चिनियाँ परराष्ट्र मन्त्रीले...