संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन
काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले भोलि...