प्रधानसेनापति थापा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र भारतका राजदूत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापा र भारतका राजदूत विनय मोहन क्वात्रा बीच...