शिक्षामन्त्री पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री जान्दानशातारको शिष्टाचार भेटवार्ता
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्व प्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको...