स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे दलहरूसँग आयोगको छलफल, बाहिरिए ओली
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको छ। स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन करिब पाँच महिना बाँकी रहँदा आयोगले दलहरूसँग परामर्श...