हेर्दै जानुहोस् ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाएर जान्छ : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहीनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्ज्वल रहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखा...