काँग्रेसभित्रको विवाद समाधानका लागि गगन थापाद्वारा नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न पार्टी नेतृत्वले संवाद प्रक्रिया अघि बढाएको छ। सभापति गगन थापाले शीर्ष नेताहरूसँग अलग-अलग भेटघाटमार्फत सहमतिको वातावरण बनाउने प्रयास थालेका छन्। सोही...