बागी उम्मेदवारी दिनेहरू पार्टीको मूल प्रवाहमा फर्किनुस् : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीबाट टिकट नपाएर स्वतन्त्र र बागी उम्मेदवारी दिएका नेता/कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्किन अपिल गरेका छन् । आज (बुधबार) विज्ञप्ति जारी गर्दै कोइरालाले...