अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा
न्युयोर्क । अमेरिकामा रोजगारीसम्बन्धी नयाँ तथ्यांक कमजोर देखिएपछि अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अनुमान बढेको छ। यससँगै शुक्रबार अमेरिकी शेयर बजारमा वृद्धि देखिएको छ। डाउ जोन्स परिसूचक २५० अंक...