सिट बाँडफाँटबारे आज पनि जुटेन सहमति, गठबन्धन नटुट्ने गरी वर्कआउट गर्न देउवाको निर्देशन
काठमाडौँ । सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक आज पनि बिना निष्कर्ष टुङ्गिएको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको गठबन्धन बैठकमा आज पनि कुनै ठोस निर्णय...