देउवाको उम्मेदवारी विरुद्ध उजुरी, आयोगले भोलि निर्णय गर्ने
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो । डडेलधुराबाट...