देउवा गृहजिल्ला डडेलधुरामा, भोट हालेर मात्र काठमाडौँ फर्कने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यही वैशाख ३० गते मात्र काठमाडौँ फर्कने भएका छन् । चुनावी अभियानका क्रममा देश दौडाहामा रहेका देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । नेपाली काँग्रेसका सभापति...