त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै हो : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएका छन् । विश्वविद्यालयको आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित बजेट छलफल गरी पारित...