प्रधानमन्त्री देउवा भोलि बिहान स्वदेश फर्किदै
इडनवर्ग । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिई भोलि बिहीबार स्वदेश फर्कँदै छन् । यही...