डा. जागेश्वर गौतम लगायत स्वास्थ्यका पदाधिकारीको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीन जना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका छन् । सोमबार वीर अस्पतालका प्रमुख...