प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक : देउवा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उनले बताए । प्रतिनिधिसभा विघटनलाई...