देउवा नेतृत्वको सरकारद्वारा मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ), रामकृष्ण यादव (कृषि),...