श्रद्धाञ्जलीका निम्ति कांग्रेस नेता जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा
काठमाडौँ । दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालय सानेपामा राखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधिलगायतले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली...