भोटेकोशी बाढी : श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै प्राधिकरण, कर्मचारीको सहभागिता सुनिश्चित गर्न निर्देशन
काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा नेपाल विद्युत् प्राधिकरणका सबै कार्यालयमा आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ। प्राधिकरणले भदौ २२ गते अपराह्न ५:१० बजे मौनधारण, दीप प्रज्वलन तथा...