भारतका पूर्वप्रधानमन्त्री सिंहको आज राजकीय सम्मानसहित अन्त्येष्टि,श्रद्धाञ्जली दिनेको भीड
नयाँदिल्ली । भारतको आर्थिक उदारीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न उनका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन्...