सरकारमार्फत एक वर्षमा ८ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । सरकार-सरकार (जी-टु-जी) श्रम सम्झौताअन्तर्गत गत आर्थिक वर्षमा ८ हजारभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायल पुगेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष...