चार सय १४ विदेशीले नेपालमा प्राप्त गरे श्रम स्वीकृति
काठमाडौँ । पछिल्लो ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा...