संसद् सचिवालयका कर्मचारीले गरे महासचिवको कार्यकक्ष घेराउ
काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गर्दै विरोध गरेका छन् । संसद् भवन नयाँ वानेश्वरस्थित संसद् महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा...