राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदै
काठमाडौँ । राष्ट्रिय सभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन जेड आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय...