सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गर्न संसद् सचिवालयको निर्देशन
काठमाडौँ । संघीय संसद् सचिवालयले सांसदहरूलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन निर्देशन दिएको छ। सचिवालयले जारी गरेको सूचनामार्फत प्रचलित कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका...