कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मत पारित
काठमाडौँ । संघीय संसद् अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्यविधि सर्वसम्मत रूपमा पारित गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा दफावार छलफलपछि उक्त कार्यविधि स्वीकृत गरिएको हो।...