संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ । संघीय संसद्अन्तर्गत रहेका विभिन्न संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधि सभा तथा संयुक्त समितिहरू गरी कुल १२ समितिका सभापतिले निर्वाचन सम्पन्न भएपछि शपथ...