संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्दै सरकार, राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भोली देखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय...