समिति बैठक बोलाउन विपक्षीको दबाब, पाँच दिनभित्र बैठक राख्नुपर्ने नियम
काठमाडौँ । संसद्का विषयगत समितिहरूलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि संसदीय निगरानी बढाउन विपक्षी दलहरूले समितिको बैठक बोलाउन दबाब बढाएका छन् । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र...