काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ ।
बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३र०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ।