लिबियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान
काठमाडौँ । लिबियामा सञ्चालन भइरहेको शान्ति स्थापना कार्यअन्तर्गत खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसमिल)...