कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर
काठमाडौँ। काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गामा पूर्वउर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्काले बनाएका संरचनामा काठमाडौँ महानगरले डोजर चलाएको छ । काँग्रेस नेता खड्काले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान...